Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’ नारासहित खेतीयोग्य जमिन उच्चतम प्रयोग गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सिचांई सुबिधा पुर्याउन थोपा सिंचाई समेत सञ्चालन गर्ने बताइन् । जग्गाको वर्गिकरण गरी चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र मदन भण्डारी राजमार्गको निर्माण कार्यक्रम समेत निरन्तरता दिने सरकारको योजना रहेको…