Live on
Your Voice, Your Power
काठमाडौं–चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्र्र्किएका छन् । नेपाल भ्रमणका क्रममा राष्ट्रपति चिनफिङ नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने चीन सरकारले सहयोग गर्ने उदघोष पनि गरिसकेका छन् । झण्डै २३ वर्षपछि भएको चिनियाँ शीर्ष नेतृत्वको भ्रमणले नेपालमा शिक्षा तथा रोजगारीमा पनि सहकार्यको बाटो खुलेको श्रम विज्ञहरुले बताएका छन् । चिनियाँ…