Live on
Your Voice, Your Power
गौर– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । २०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् । पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइने रौतहट प्रहरी स्रोतले जानकारी दिएको छ…