Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र चीनबीच अपराधिक मामिलामा द्विपक्षीय कानूनी सहायता (सहकार्य) गर्ने सन्धि भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहायता उपलब्ध गराउने सन्धि भएको हो । यसअघि दुवै देशबीच सुपदर्गी सन्धी गर्ने विषय चर्चा रहेपनि उक्त विषय तत्कालका लागि स्थगित गरिएको थियो ।