Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिनका लागि सिफारिस गरिरहेको छ । कर्जा लिन चाहने युवालाई बोर्डले सूचिकरणको सिफारिश गरेपछि व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिन सकिने जनाइएको छ । सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका…