समाचार Archives | Page 756 of 7788 | Khabarhub Khabarhub

अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको सालिक अनावरण

डडेल्धुरा– डडेल्धुराको सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । अमरगढी किल्लामा रहेको थापाको पुरानो सालिकलाई हटाएर नयाँ सालिक राखिएको हो । अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरे । उनले किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल…