समाचार Archives | Page 7560 of 7876 | Khabarhub Khabarhub

दशैँ टीकाको दोस्रो दिन पनि मान्यजनको हातबाट टीका लगाइँदै

काठमाडाैँ- विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि…