Live on
Your Voice, Your Power
वीरगन्ज– ठूलो परिमाणमा नेपाली रुपैयाँसहित वीरगन्जबाट २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने अमिर मियाका छोरा ४५ वर्षीय आवाश अलि र सोही ठाउँका २२ वर्षीय अस्ताक आलम पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु ना ४९ प ६८२४ र ना ५७ प ३०६ नम्बको मोटरसाइकलमा सवार रहेका अवस्थामा…