Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको विषयमा भइरहेको विरोधप्रति आपत्ति जनाएका छन् । सामन्ती चिन्तन भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’ भनेको विषयमा विरोध गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको ओलीको…