Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा आज शून्य समयमा बोल्दै सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जास्पद भएको बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् । 'अहिले…