Live on
Your Voice, Your Power
काठमाडौं–प्रदेश २ सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’लाई प्रदेशकै अभियानका रुपमा अघि बढाएको छ । तर, तराई मधेशका चेलीहरु विभिन्न बहानामा हिंसाको सिकारमात्र भएका छैनन् । जिउँदै जले ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थामा छन् । कहिले दाइजोका नाममा त कहिले अन्य बहानामा परिवारकै सदस्यले लगाएको आगोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । धनुषामा एक नवविवाहिता…