समाचार Archives | Page 7696 of 7895 | Khabarhub Khabarhub

बाढी पहिरोका कारण अवरुद्ध यी सडक अझै खुल्न सकेनन्, यात्रा गर्दा होस् गर्नुस्

काठमाडौं– बाढी पहिरोका कारण विभिन्न राजमार्गहरुमा अवरोध सिर्जना भएको छ । बिहीवारबाट परेको वर्षापछिको बाढी र पहिरोका कारण अवरुद्ध बनेका धेरै सडकहरु प्रहरीले सूचारु गरेको भएपनि केही स्थानमा सडक अवरोध यथावत नै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महेन्द्र राजमार्ग, बिपी राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, कुलेखानी मार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्गका केही…