Live on
Your Voice, Your Power
काठमाडौं– हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले जनाएको छ । एनईओसीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा…