समाचार Archives | Page 7707 of 7895 | Khabarhub Khabarhub

जब नेपाली क्रिकेट टोलीको जर्सीमा अमेरिकी राजदूत बेरीले ब्याटिङ गरे (फोटो फिचर)

काठमाडौं– बजारमा विश्वकप क्रिकेटको माहोल तातिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली क्रिकेटरसँग क्रिकेट खेलेका छन् । सोमबार रातोपुलस्थित मैदानमा राजदूत बेरी र नेपाली क्रिकेट खेलाडीहरुले विश्वकप क्रिकेटको सेलिब्रेसन गरेका हुन् ।  क्रिकेटप्रेमी राजदूत बेरीले नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई सान्त्वना दिँदै नेपाली जर्सी लगाएरै मैदानमा उत्रिएका थिए । राजदूत बेरीलाई उपस्थित खोलाडीहरुले साथ…