समाचार Archives | Page 7718 of 7890 | Khabarhub Khabarhub

आईसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल, भारत शीर्ष स्थानमा उक्लियो

काठमाडौं – आईसीसी एकदिवसिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोली एक स्थान तल झरेको छ । बिहीबार सार्वजनिक एकदिवसिय वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले १९ रेटिङ पाउँदा १सय ५२ अंक पाएको छ । यस्तै, अघिल्लो वरियतामा १४ औं स्थानमा रहेको नेपाल पछिल्लो समय खेल खेल्न नपाउँदा एक स्थान खस्किएको हो । नेपालले…