समाचार Archives | Page 7729 of 7897 | Khabarhub Khabarhub

विप्लवका कार्यकर्तालाई प्रहरीको गोली : बादल र प्रभाकरको घम्साघम्सी

काठमाडौं- संसदको राज्यव्यवस्था समिति बैंठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताबीच घम्साघम्सी भएको छ। पूर्वमाओवादी लडाकु कमाण्डरसमेत रहेका वर्तमान गृहमन्त्री रामबहादुर थापा र पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)बीच संसदीय समितिमै घम्साघम्सी भएको हो। माओवादी सशस्त्र युद्धमा समान हैसियतको कमाण्ड सम्हालेका नेत्रबिक्रम चन्दका विषयमा उनीहरुबीच विवाद देखिएको छ। खास गरी यही असार ५ गते प्रहरीको गोलीबाट मृत्यु…