Live on
Your Voice, Your Power
काठमाडौं– गत हप्ता प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारमा फोनर्मात एक उजुरी दर्ता भयो । विना श्रम स्वीकृति भारतीय नागारिकले नेपालमा काम गरिरहेको सो उजुरी दर्ता भए पछि यो विषयमा सरकार संवेदनशील रहेको बताउँदै आएको छ । सोही उजुरीका आधारमा प्रधानमन्त्री कार्यालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई यो विषयमा अनुसन्धान र स्थलगत अनुगमन गर्न पत्राचार ग¥यो…