समाचार Archives | Page 7754 of 7884 | Khabarhub Khabarhub

अर्घाखाँचीको आवासीय माविमा शंकास्पद बस्तु फेला, डिस्पोजको तयारी

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवासीय माध्यामिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको छ । सन्धिखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको उक्त विद्यालयमा बाहिर तारबार गरिएको पिल्लरमा बाँधिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । बम डिस्पोटका लागि नेपाली सेना त्यसतर्फ गएको छ ।