समाचार Archives | Page 7755 of 7884 | Khabarhub Khabarhub

विमान कम्पनीको १ अर्ब बक्यौता उठाउन बाँकी, सबैभन्दा बढी नेपाल एयरलाइन्सकै

काठमाडौं– सरकारले हवाइ कम्पनीबाट विभिन्न प्रकारको गरी करिब १ अर्ब रुपैयाँ राजश्व (सेवा शुल्क) उठान बाँकी रहेको एक अध्ययन देखाएको छ । संसदीय समितिको निर्देशन पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनबाट स्वदेशी र विदेशी गरी ६८ वटा हवाइ (विमान) कम्पनीले १ अर्ब रुपैयाँ बराबरको राजश्व बुझाएका छैनन् । विमान कम्पनीहरुले ल्याण्डिङ, पार्किङ, एयर नेभिगेसन…