Live on
Your Voice, Your Power
काठमाडौं– नवलपरासीकी २३ वर्षिया एक युवती थापाथलीको प्रसूती तथा स्त्रीरोग अस्पतालमा दुई महिनादेखि भर्ना भएकी छन् । उनको समस्या हो रजस्वला नहुँनु । १६ वर्षको उमेरमा उनलाई पेट दुख्ने, फुल्ने समस्या शुरु भएको थियो । हरेक महिनाको एकपटक एक सातासम्म पेट दुख्ने समस्या हुन्थ्यो, तर एक सातापछि आफै निको हुन्थ्यो । केही समय मात्रै दुख्ने…