Live on
Your Voice, Your Power
बैतडी– सुतिरहेको समयमा घरमा आगो लाग्दा बैतडीमा बुधबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–७ बसर्पाकमा दलित परिवारका ३ जना सदस्यको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्चौंडाी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र ८ वर्षीया छोरा मनोज छन् । कुवाकोट घर…