Live on
Your Voice, Your Power
महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गर्ने र पीडित परिवारलाई यातना दिएको आरोप लागेका प्रहरी कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (पदबाट बर्खास्त एसपी) दिल्ली विष्टसहित ८ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको हो । निर्मलाकी आमा दूर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाई खड्ग विस्टको जाहेरीले जिल्ला…