Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाले उच्च अधिकारीनिकट अधिकृतलाई मात्र स्टाफ कलेज परीक्षामा उत्तिर्ण गराउने गरेको आरोप खेपिरहँदा यस पटक भने प्रधानसेनापति पूर्णचन्द्र थापाका स्टाफ अधिकृत नै फेल भएका छन् । प्रधानसेनापति थापाले परीक्षा निष्पक्ष गर्न निर्देशन दिएसँगै थापाका स्टाफ अधिकृत लगायत अधिकांश जर्नेलका स्टाफहरु फेल भएको सैनिक स्रोतको दावी छ । थापाकै निर्देशनानुसार परीक्षा बोर्डले सीस नम्बर…