समाचार Archives | Page 797 of 7827 | Khabarhub Khabarhub

संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव (तस्बिरहरू)

काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयले तनाव बढाएको छ । गत शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन थालिएपछि सुरु भएको विवादले दुईवटा वडाबीच द्वन्द्वको अवस्था ल्याएको छ । महानगरले काटेको तीन लेनको उक्त सडक सोमबार…