समाचार Archives | Page 796 of 6937 | Khabarhub Khabarhub

पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ

काठमाडौँ- पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्लाको भरतपुर घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेको प्रहरीले जनाएको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई खोजतलास गर्ने क्रममा सोमबार बसुन्धाराबाट पक्राउ…