Live on
Your Voice, Your Power
काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको एक दशक पुग्नैलाग्दा नेपालमा राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।७५औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई लक्षित गरेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक टेलिभिजनलाई प्रतिक्रिया दिएपछि राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरू आक्रोशित बनेका हुन् ।नेपाल समाजवादी पार्टी (नयाँ…