Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बसेको दलको बैठकले बडूलाई अनुशासन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा माघ ३ गतेको बसेको संसदीय दल कार्यसमितिको बैठकले दलको अनुशासन समितिको संयोजकमा बडूलाई…