Live on
Your Voice, Your Power
प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनीहरुबीच झण्डै ४५ मिनेट भएको भेटमा संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने…