Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका बालबालिकामा रहेको कुपोषण र भोकमरी उन्मूलन गर्ने लक्ष्यका साथ इनफ अभियानको औपचारिक रुपमा घोषणा भएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेसनल तथा एकर्ड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच इनफ अभियानको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै वर्ल्डभिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वर्ल्ड भिजनले सन्…