समाचार Archives | Page 822 of 7834 | Khabarhub Khabarhub

वन मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट विनियोजन 

काठमाडौं– मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका छन् । पुनले प्रस्तुत गरेको बजेटमा वन, तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।  निर्वातमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटले वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको…