समाचार Archives | Page 830 of 7122 | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र यूएई खेल्ने

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ । खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।  नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो । आफ्ना चार खेलमा यूएई र…