समाचार Archives | Page 868 of 7847 | Khabarhub Khabarhub

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर पुगेका छन् ।  पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा उनले आज विभिन्न पुस्तकहरू विमोचन गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्रीको सचिवालय सदस्य मनोहरी तिम्सिनाले खबरहबलाई भने, ‘आज शनिबार पारेर दुई-तीनवटा पुस्तक विमोचन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ज्यू अहिले पार्टी कार्यलय पेरिसडाँडा पुगिसक्नु भयो ।’   यसपछि प्रधानमन्त्रीले सत्ता गठबन्धन…