समाचार Archives | Page 880 of 7854 | Khabarhub Khabarhub

सिरहामा कोदालो प्रहारबाट एक जनाको मृत्यु

सिरहा– सिरहाको अर्नमा गाउँपालिमा जग्गाको विषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।  अर्नमा २ ब्रहमपुरिका करिब ५५ वर्षीय बुधराम महतो र बचाई महतोबीच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो। लामो समयदेखि जमिन विवादमा रहेका उनीहरु आज बिहान खेतमै भेट भएको बेला…