समाचार Archives | Page 885 of 7855 | Khabarhub Khabarhub

सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुल दलले सहकारी पीडितको न्यायको लागि काठमाडौंमा वृहत र्‍याली निकालेको छ । साथै, सहकारीको ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेका आरोप स्पष्ट पार्न छानविन समिति बनाउनसमेत आग्रह गरेको छ ।  बुधबार र्यालीलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष विद्धान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र गृहमन्त्री एकै…