समाचार Archives | Page 893 of 7412 | Khabarhub Khabarhub

काठमाडौंका मुख्य पाँच स्थान दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो…