समाचार Archives | Page 900 of 7412 | Khabarhub Khabarhub

धार्चेको माछिखोला बजार सिसी क्यामेराबाट निगरानी

 गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलालाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ । गाउँपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् । 'माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा  जडान गरिएको छ,' उनले भने, 'थोरै सुरक्षाकर्मी रहेकाले…