समाचार Archives | Page 911 of 7415 | Khabarhub Khabarhub

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार खारेजीको माग गर्दै आजपाको धर्ना

काठमाडौं- भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभागमा धर्ना दिएको छ । ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले कर्मचारी पोस्ने काम मात्रै भएको र जनतालाई कुनै राहत नभएको भन्दै उक्त पार्टीले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना दिएको हो । सरकारी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको…