समाचार Archives | Page 926 of 7878 | Khabarhub Khabarhub

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको सर्वाेच्च अदालतका सूचना अधिकारी गाेविन्द प्रसाद घिमिरेले बताए । एमालेबाट हिक्मत कार्की बिहीबार केन्द्र सरकारको निर्णय अनुसार मुख्यमन्त्री बनेका थिए । केदार कार्कीले…