समाचार Archives | Page 941 of 6978 | Khabarhub Khabarhub

वर्षाको कारण नेपाल र युएईबीचको खेल रद्द

काठमाडौँ– मलेसियामा जारी आईसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै…