समाचार Archives | Page 958 of 6966 | Khabarhub Khabarhub

भोजपुरको तुङ्गेछामा ४ रेक्टरस्केलको भूकम्प

काठमाडौँ– भोजपुर जिल्लाको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा भोजपुरको तुङ्गेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।  यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी…