समाचार Archives | Page 960 of 6967 | Khabarhub Khabarhub

महिलाको हत्या अभियोगमा सुनसरीबाट एक जना पक्राउ

सुनसरी – आफ्नै कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका- ९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेका छन्। इटहरी उपमहानगरपालिका–२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। लेनदेनको विषयलाई लिएर विवाद…