Live on
Your Voice, Your Power
तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । वैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगर गुनासो गरे । अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब दुई लाख हात पारे पनि यस पटक समयमा नै…