समाचार Archives | Page 964 of 6948 | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं मनोनित भएका छन् । आइतबार बसेको एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समिति बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले गुरागाईंलाई उपसभापतिमा मनोनित भएको पत्र हस्तान्तरण गरेका हुन् । समितिको सभापति देशबन्धु बस्नेत (अजित) छन् । आइतबार दिउँसो बसेको पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले नेपालको पर्यटनलाई…