समाचार Archives | Page 962 of 6966 | Khabarhub Khabarhub

जोहानेसवर्गमा आगलागी हुँदा ५२ जनाको मृत्यु

जोहानेसवर्ग– दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपतकालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् । पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज…