समाचार Archives | Page 965 of 6909 | Khabarhub Khabarhub

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौँ- इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले महिला विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फइनल खेलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । अस्ट्रेलियाको सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा स्पेनका लागि खेलको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गोल गरिन् ।