Live on
Your Voice, Your Power
चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने निर्णय लिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई फाइदा दिने गरी ‘कोल्ड ड्रिंक्स’ निषेध गरेर दही-मही प्रवर्द्धन कार्यक्रम ल्याइएको बताएका छन् । ‘सुरुदेखि नै गाउँपालिकामा हामीले यो निर्णय गरेका थियौँ । गर्मीमा अत्यधिक प्रयोग गरिने ‘कोल्ड ड्रिङ्कसभन्दा दही-मही प्रयोग गर्न प्रोत्साहन गर्दैछौँ’, उनले…