समाचार Archives | Page 972 of 6928 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु

काठमाडौँ- महोत्तरीको बर्दिबासमा भएको सवारी दुर्घटनामा परेर बुबा र छोरीको मृत्यु भएको छ । बर्दिबास नगरपालिका २ मा पर्ने बर्दिवास औरही सडकखण्डमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिवास ८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका…