समाचार Archives | Page 973 of 6928 | Khabarhub Khabarhub

सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : नेता सिटौला

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले सरकार देश र जनताका निम्ति इमान्दार देखिनुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयको पक्षमा विगत पाँच वर्ष सरकारले खेर फालेको उल्लेख गरे । सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने…