समाचार Archives | Page 974 of 6929 | Khabarhub Khabarhub

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले शुल्क तिर्नु पर्दैन : काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका आधारमा महानगरको…