प्रवास « Khabarhub

पढ्नका लागि अष्ट्रेलिया पुग्ने विद्यार्थीले पहिलो चरणमा पाउन सक्छन यस्ता काम

नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको मुलुकका रुपमा अष्ट्रेलिया पर्दै आएको छ । अष्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी पढ्नका लागि गइसकेका छन् । धेरै विद्यार्थीहरु अष्ट्रेलिया जाने तरखरमा पनि होलान् । तर, उनीहरुमा अष्ट्रेलिया पुगे के काम गर्ने ?  काम पाइन्छ कि पाइँदैन ?  भन्ने मनमा द्विविधा पनि रहन्छ होला । अष्ट्रेलिया पुग्ने हरेक विद्यार्थीहरुको सपना भनेको पैसा…